समृद्धि फाइनान्सको वित्तीय चेतनामूलक कार्यक्रम
काठमाडौं । समृद्धि फाइनान्सले युवावर्गलक्षित वित्तीय चेतनामूलक कार्यक्रम गरेको छ । हेटौंडा शाखा कार्यालयले शनिबार रोड हाउस रेस्टुरेन्टमा स्थानीय युवाहरूमाझ र आइतबार बनेपा शाखा कार्यालयले बनेपास्थित मिलिनियम कलेजमा विद्यार्थीमाझ युवावर्गलक्षित वित्तीय चेतनामूलक कार्यक्रम गरेको हो ।
ग्लोबल मनि सप्ताहको सन्दर्भमा ‘प्लान योर मनि, प्लान योर फ्युचर’ भन्ने नारालाई आत्मसात् गर्दै कार्यक्रम आयोजना गरिएको फाइनान्सले जनाएको छ । भविष्यमा थप शाखाहरूबाट नियमितरूपमा विभिन्न वर्गहरू लक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने तालिका रहेको पनि फाइनान्सले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया