बीपीडब्लू लघुवित्तको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल
काठमाडौं । बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल मार्केट्स लिमिटेड नियुक्त भएको छ । लघुवित्तले सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि मेगा क्यापिटल मार्केट्ससँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार पोखरेल र क्यापिटलका का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार लघवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरूको लागत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरू मेगा क्यापिटलले गर्नेछ । बुधबार आयोजित हस्ताक्षर कार्यक्रममा क्यापिटलका बजार विभाग प्रमुख गिरीराज पोखरेल, मर्चेन्ट बैंकिङ इन्चार्ज मनिषा दाहालको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया