महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृंगारका क्षेत्रसँग समन्वय गरी आफ्ना ग्राहकलाई छुटको योजना ल्याएको छ । बैंकले विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग छुटसम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सम्बन्धित संस्थाले दिने विभिन्न सेवामा विशेष छुट पाउन सक्नेछन् ।
बैंकले काठमाडौंको बूढानीलकण्ठस्थित मेराकी होलिस्टिक वेल्नेस रिट्रिटका सेवाहरूमा अधिकतम १५ प्रतिशत छुट प्राप्त गर्न सकिने जनाएको छ । यस्तै ललितपुरको जावलाखेलस्थित बर्गर शाका सेवामा अधिकतम १० प्रतिशत, रूपन्देहीको बुटवल उपमहानगरपालिका अमरपथस्थित समृद्धि हेयर ड्रेसिङ सैलुनमा अधिकतम २० प्रतिशत र काठमाडौंको टंगालस्थित छोटु युनिसेक्स सैलुनबाट सेवा लिँदा २० प्रतिशत छुट उपलब्ध हुनेछ । बैंकले यस्तो सहकार्यबाट डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया