हिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद सेयर दिने
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले हकप्रद सेयर दिने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको एकबराबर दुई अर्थात् १ः२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी स्वीकृतिको लागि विद्युत् नियमन आयोगमा पेस गरेको थियो ।
नियमन आयोगले भने एकबराबर एक अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्नसक्ने गरी अनुमति दिएको छ । सोही अनुमतिको आधारमा कम्पनीले हकप्रद सेयर जारी गर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया