नेसनल माइक्रोफाइनान्सको वार्षिक साधारणसभा
काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही वैशाख १५ गते आफ्नो नवौँ वार्षिक साधाणसभा गर्न लागेको हो ।
धादिङको क्रिक रिसोर्टमा हुने संस्थाको उक्त वार्षिक साधारणसभाले संस्थाको हाल कायम रहेको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार नौ सय ७३ रुपैयाँमध्येबाट १५ प्रतिशतको अनुपातमा आठ करोड ८० लाख एक हजार दुई सय ४८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्नै प्रस्ताव पारित गर्नै तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पुँजी ६७ करोड ४६ लाख ७६ हजार दुई सय १९ रुपैयाँ पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया