Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकको स्मार्ट क्यूआर सेवा

एभरेष्ट बैंकको स्मार्ट क्यूआर सेवा


काठमाडौं । एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच–२४’ मार्फत स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ । यो सेवा सुचारु भएसँगै एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच–२४’ प्रयोगकर्ताले विभिन्न व्यापारिक केन्द्रमा रहेका स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्ने भएका छन् ।

मोबाइल बैंकिङ प्रयोगकर्ताले बैंकको एपमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् भने विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरूले भुक्तानी लिन स्मार्ट क्यूआर सुविधा लिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया