Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सका पूर्वसञ्चालकको बिदाइ

समृद्धि फाइनान्सका पूर्वसञ्चालकको बिदाइ


काठमाडौं । समृद्धि फाइनान्सले पूर्वसञ्चालक गुप्त बहादुर राना र दिपक अधिकारीलाई बिदाइ गरेको छ । केही समयअगाडि उनीहरूले सञ्चालक पदबाट राजीनामा दिएका थिए ।

संस्थाले शाखा कार्यालय पुतलीसडक काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच विदाइ गरेको हो । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले संस्थालाई दिशानिर्देशन गर्ने काममा पु-याएको योगदानको लागि धन्यवाद दिए । उक्त कार्यक्रममा उच्च व्यवस्थापन र सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया