कृषि विकास बैंकका ग्राहकलाई स्मार्ट फोन
काठमाडौं । कृषि विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले स्मार्ट फोन पाएका छन् । मोबाइल बैंकिङ प्रयोगकर्ता जोरायल डोटीका अमृत ओली र पर्रोहा रूपन्देहीका मोनिका सुनारले एक÷एक थान स्मार्ट मोबाइल फोन पाएको बैंकले जनाएको छ ।
बैंकले ५६औँ वार्षिकोत्सवको अवसरमा सेवा प्रदायक संस्थाको सहकार्यमा सञ्चालन गरिएको विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमध्ये बैंकको मोबाइल बैंकिङबाट प्रथम पटक पाँच सय रुपैयाँ वा सोभन्दा बढी रकमको मोबाइल टपअप गर्ने भाग्यमानीलाई मोबाइल फोन दिने योजना सार्वजनिक गरेको थियो । यसैगरी, बैंकको मोबाइल बैंकिङबाट प्रथम पटक पाँच वा सोभन्दा बढी रकमको मोबाइल टपअप गर्ने भाग्यमानी ५६ जना ग्राहकहरूले जनही पाँच सय ६० रुपैयाँका दरले क्यासब्याक प्राप्त गरेको पनि बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया