Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र जामुनी अटोबीच समझदारी

सिटिजन्स बैंक र जामुनी अटोबीच समझदारी


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भृकुटीमण्डप, काठमाडौंस्थित जामुनी अटो सेन्टर प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डवाहक ग्राहकले जामुनी अटो सेन्टरमा स्कुटर खरिद गर्दा २५ हजार रुपैयाँसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस्ता किसिमका सम्झौताहरू गर्दै आएको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया