आईएमईको ७ मा ७ अफर
काठमाडौं । आईएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मिहिनेतमा हाम्रो साथ’ नामको नयाँ अफर योजना ल्याएको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट एक जनाका दरले सात प्रदेशका सात जना गरी चार हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहारस्वरुप जनही नगद सात हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।
विदेशमा रहेका नेपालीहरुले आईएमर्ई वा आईएमर्ईका साझेदारहरुमार्फत पठाएको रकम आईएमई– पे, बैंक डिपोजिट तथा आईएमर्ई एजेन्टहरूबाट प्राप्त गरी यस योजनामा सहभागी हुन सक्नेछन् । योजना अवधिभर सात प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ भने सोसम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक सञ्जाल र वेबपेजहरूका अतिरिक्त आमसञ्चार माध्यममार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया