प्रभु क्यापिटलको नयाँ अफर
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औँसीको अवसरमा विशेष अफर ल्याएको छ । क्यापिटलले ‘मायास्वरूप उपहार, मेरी प्यारी आमालाई’ भन्ने नाराका साथ नयाँ अफर ल्याएको हो ।
आमाको सम्मानस्वरूप लगानी व्यवस्थापन सेवामा वार्षिक शुल्क निःशुल्क गरेको छ भने नाफा बाँडफाँटमा ५० प्रतिशत छुट हुने जनाएको छ । यो अफर वैशाख महिनाभर सञ्चालन नहुनेछ ।
वैशाखभर लगानी व्यवस्थापन सेवामा आबद्ध हुने ग्राहकहरूले यस लगानी व्यवस्थापन सेवामा निःशुल्क वार्षिक शुल्क तथा नाफा सेयररिङमा ५० प्रतिशत छुट पाउनेछन् । ग्राहकले तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ग्राहकले सो रकमबराबरको नगद, सेयर पोर्टफोलियो अथवा दुवै गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।
यसरी लगानी व्यवस्थापनमा सहभागी लगानीकर्ताले आफ्नो फोर्टफोलियो दैनिक हेर्न सक्नेछन् भने साप्ताहिकरूपमा इमेलबाट आफ्नो विवरण हेर्न पाउने व्यवस्था गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया