एनआईसी एसिया क्यापिटलसँग तीन कम्पनीको सम्झौता
काठमाडौं । एनआईसी एसिया क्यापिटलले एकै पटक तीनवटा कम्पनीसँग सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ । क्यापिटलले भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, डोल्ती पावर कम्पनी लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडसँग सेयर रजिष्ट्रार नियुक्ति गर्ने सम्बन्धमा छुट्टाछुट्टै द्विपक्षीय सम्झौता भएको जनाएको छ ।
सेयर रजिष्ट्रार सेवाअन्तर्गत क्यापिटलले तीनवटै कम्पनीको सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरको अभिलेख राख्ने, दाखिल खारेज, सेयर नामसारी, सेयरधनी लगत अध्यावधिक गरी राख्नेलगायतका सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कामा गर्नेछ । यो सेवा क्यापिटलले २०८० साल वैशाख २४ गते आइतबारदेखि दिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया