छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २०८० वैशाख २८ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट पारित भएअनुसार हाल कायम रहेको चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
सोअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३८ करोड ६९ लाख ७७ हजार पाँच सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार सात सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद सेयरको निष्कासन एवं बिक्री प्रबन्धकको लागि भने बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया