जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभाको आह्वान गरेको छ । संस्थाले आगामी असार चार गते आफ्नो चौंथो वार्षिक साधारण सभाको आह्वान गरेको हो ।
रुपन्देहीमा हुने वार्षिक साधारण सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १६ करोड रुपैयाँमध्येबाट शून्य दशमलव ७५ प्रतिशतका दरले हुन आउने १२ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) र १४ दशमलव २५ प्रतिशतका दरले हुन आउने दुई करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया