Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलाइफ इन्स्योरेन्स कर्पोरेसनको तेस्रो त्रैमासिक नाफा ८३ करोड ७० लाख

लाइफ इन्स्योरेन्स कर्पोरेसनको तेस्रो त्रैमासिक नाफा ८३ करोड ७० लाख


काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड ३७ लाख नौ हजार २३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ६० लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी तीन रुपैयाँ १६ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३९ रुपैयाँ ९५ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया