Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई पेबाट आईएमई लाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक

आईएमई पेबाट आईएमई लाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक


काठमाडौं । ‘आईएमई पे’बाट आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा सेवाग्राहीले अब आफ्नो प्रिमियम रकमको शून्य दशमलव पाँच प्रतिशत बराबरले हुन आउने एक हजार रुपैँयाँसम्म क्यासब्याक पाउन सक्ने भएका छन् ।

वैशाख १४ देखि साउन ३१ सम्म लागु हुने उक्त अफरअन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आर्ईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरमै बसीबसी सजिलै तिर्न सक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया