एसबीआई बैंक र अरोगिन हेल्थ केयरबीच सहकार्य
काठमाडौं । नेपाल एसबीआई बैंक र अरोगिन हेल्थ केयर प्रालिबीच सहकार्य भएको छ । बैंकले काठमाडौंको विशालनगरमा रहेको अरोगिन हेल्थ केयरबीच सेवा प्रवाहमा छुट दिने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका मुख्य प्रबन्धक विनोदकुमार ढुंगेल र हेल्थ केयरका प्रबन्धक जानुका विष्टले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले अरोगिन हेल्थ केयरका विभिन्न सेवा लिएबापत छुट पाउने छन् । हेल्थ केयरको सेवा लिएबापत बैंकको मोबाइल बैंकिङ वा डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा कपाल प्रत्यारोपण, छाला स्याहार, दन्त सेवा, दिवा स्याहार र नर्सिङलगायतका सेवामा छुट पाउने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया