Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाना किसान र आरएमडीसी लघुवित्तले पायो मर्जरको स्वीकृति

साना किसान र आरएमडीसी लघुवित्तले पायो मर्जरको स्वीकृति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना किसान लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले संगठित संस्था गाभ्न, गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिका लागि संयुक्तरूपमा बोर्डमा निवेदन प्राप्त भएको जानकारी दिँदै धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम साना किसान र आरएमडीसी लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया