Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारब्रोकर कम्पनीको लाइसेन्स खुलाउन निर्देशन

ब्रोकर कम्पनीको लाइसेन्स खुलाउन निर्देशन


काठमाडौं । संसद्को अर्थ समितिले नयाँ स्कट ब्रोकर कम्पनीको लाइसेन्स खुलाउन निर्देशन दिएको छ ।समितीका पदाधिकारी एवं धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रतिनिधिबीच मंगलबार बिहान भएको छलफलपछि समितिले नयाँ स्टक ब्रोकर कम्पनीको लाइसेन्स खुलाउन निर्देशन दिएको हो ।

समितिले यसअघि यही जेठ २९ गते बैठक बसेर नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरणको प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया