विदेशी लगानी अनुकुल बनाउन चीनद्वारा मार्गनिर्देश जारी
चीन । चीनले विदेशी लगानी आकर्षित गर्न मार्गनिर्देश जारी गरेको छ । चीनको राज्य परिषद्ले आइतबार देशको विदेशी लगानीको वातावरण अझ अनुकुल बनाउन र लगानी भित्र्याउन नयाँ मार्गनिर्देश जारी गरेको हो ।
राज्य परिषद्ले बौद्धिक सम्पत्ति अधिकार सहित विदेशी लगानीकर्ताहरूको अधिकार र हितको संरक्षण बढाउने र सीमापार डाटा प्रवाहको लागि सुविधाजनक र सुरक्षित व्यवस्थापन संयन्त्र अपनाउनु पर्ने उल्लेख गरेका छ ।
मार्गनिर्देशले विदेशी लगानीकर्ताहरुलाई चीनमा आफ्नो नाफाको पुनः लगानी गर्नका लागि अस्थायी रुपमा रोक लगाउने, आयकर छुट दिन सहित वित्तीय समर्थन र कर प्रोत्साहनहरु पनि घोषणा गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया