‘एक्स’मा खाता ब्लक हुने फिचर हटाउने मस्कको घोषणा
अमेरिका । ट्विटरबाट ‘एक्स’मा परिणत भएको सामाजिक सञ्जालका मालिक एलोन मस्कले प्रायोगकर्तालाई ब्लक गर्न मिल्ने फिचर हटाउने घोषणा गरेका छन् । एक्समा खाता ब्लक हुँदा प्रयोगकर्ताहरुलाई ती खातामा सम्पर्क गर्न, पोस्टहरु हेर्न वा तिनीहरुलाई पछ्याउन सकिँदैन । मस्कले प्लेटफर्ममा एक पोस्ट गर्दै एक्समा चाँडै नै ब्लक गर्ने सुविधा हटाइने बताएका हुन् ।
उनले यो सुविधाको कुनै काम नभएको र सिधै म्यासेज ब्लक गर्ने सुविधा भने रहने बताएका छन् । एक्सका प्रयोगकर्ताले मस्कको यो घोषणाको आलोचना र प्रशंसा गरिरहेका छन् । केहीले आफ्नो टाइमलाइनबाट अपमानजनक पोस्ट हटाउन कठिन हुने टिप्पणी गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया