पेरिसमा भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने
फ्रान्स । फ्रान्सले राजधानी पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरमाथि प्रतिबन्ध लगाउने भएकोे छ । शुक्रबारबाटै यो नियम लागू भएको छ । पेरिसबासीले गत अप्रिल २ मा भएको मतदानमा विद्युतीय स्कुटरको विरुद्धमा मतदान गरेका थिए ।
सन् २०१८ देखि पेरिसमा विद्युतीय स्कुटर भाडामा लिएर चलाउन पाउने अभियान सुरु गरिएको थियो । भाडाका सार्वजनिक विद्युतीय स्कुटर चल्न नदिने पक्षमा मतदान भएपनि कतिपय पेरिसबासीले मानिसलाई सहज बनाएकाले प्रतिबन्ध लगाइनु राम्रो नभएको बताउँदै आएका थिए । तर, विद्युतीय स्कुटरले दुर्घटना निम्त्याएको भन्दै प्रतिबन्ध लगाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया