कोरोनाविरुद्ध खोप पत्ता लगाउन १ अर्ब युरो दिइने
ब्रसेल्स, वैशाख २३
युरोपेली आयोगले सोमबार कोरोनाविरुद्ध खोप पत्ता लगाउन १ अर्ब युरो दिने घोषणा गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भानडेर लेले विश्वव्यापी रुपमा खोप आविष्कार र कोरोनाभाइरस संक्रमणविरुद्धको उपचारका लागि उक्त रकम दिने प्रतिबद्धता जनाएकी हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यसविरुद्धको खोप या उपचार विश्वका सबैले पाउनुपर्ने धारणा राखेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही वर्षको अन्त्यसम्ममा खोप विकास गरिसक्ने दाबी गरेका छन् । हाल विश्वका विभिन्न विकसित देशले खोपको परीक्षण गरिरहेका छन् । जसमध्ये केही चर्चित विश्वविद्यालय पनि लागेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया