चीनको अर्थतन्त्रमा सुधार
चीन । चीनको केन्द्रीय बैंकका गभर्नर पान गोङसेङले चीनको अर्थतन्त्रमा सुधार भइरहेको बताएका छन् । मोरक्कोको माराकेचमा सम्पन्न वित्त मन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूको समूहको बैठकमा गभर्नर गोङसेङले सकारात्मक कारकहरू जम्मा भई चीनको आर्थिक सूचकहरूमा सुधार भइरहेको बताएका हुन् ।
गभर्नर गोङसेङले चिनियाँ अर्थतन्त्रले रिकभरी प्रवृत्तिलाई कायम राखेको र आर्थिक वृद्धिको संरचना निरन्तर अनुकूल हुँदै गएको बताए । उनले केन्द्रीय बैंकले वित्तीय र मौद्रिक नीतिहरूको कर्यान्वयनलाई बलियो साथ दिएको बताए । उनले जी–२०माका सबै प्रमुख विकसित अर्थतन्त्रहरूलाई मौद्रिक नीति परिवर्तनहरूको स्पिलओभर प्रभावलाई ठीकसँग सामना गर्न बृहत् नीति बलियो बनाउन आह्वान गरे ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया