मध्यपूर्वको तनावका बाबजुद कच्चा तेलको मूल्य घट्यो
काठमाडौं । मध्यपूर्वमा जारी युद्धले विश्वको सबैभन्दा ठूलो तेल उत्पादक क्षेत्रबाट आपूर्तिमा अवरोध हुने चिन्ता बढ्दै गएपछि गतसाता कच्चा तेलको मूल्य बढेको थियो । तर, यससाताको पहिलो कारोबार दिन सोमबार साँझसम्म कच्चा तेलको मूल्य एक प्रतिशतले घटेको छ ।
सोमबार ब्रेन्ट आयल प्रतिब्यारेल ९० डलरभन्दा तल झ¥यो । जबकी गतसाता शुक्रबार मात्रै करिब छ प्रतिशतले बढेको थियो । गतसाता औसत सात दशमलव पाँच प्रतिशत बढ्यो ।
इजरायल–हमास युद्धपछि मध्यपूर्वमा द्वन्द्व उत्पन्न गराउँदै कच्चा तेलको उत्पादन प्रभावित पार्ने सम्भावना देखिन्छ । किनभने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार हमासलाई ध्वस्त पार्ने बाचा गरेका थिए । गाजा पट्टीको जमिन आक्रमणको तयारी गरेको थियो । एजेन्सी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया