भिसा आवेदन प्रक्रिया सहज बनाउन आग्रह
रुवान्डा । कोभिढ–१९ महामारीको जोखिम नरहेकाले भिसा आवेदन प्रक्रिया सहज बनाउन विश्व भ्रमण तथा पर्यटन परिषद् (डब्लीटीटीसी)ले आग्रह गरेको छ । डब्लूटीटीसीका अध्यक्ष जुलिया सिम्पसनले अन्तर्राष्ट्रिय पर्यटनलाई सहयोग गर्न सबै मुलुकले भिसा आवेदन प्रक्रिया सहज बनाउनुपर्ने बताएका हुन् ।
रुवान्डाको राजधानी किगालीमा आयोजित २३औँ डब्लूटीटीसी विश्व शिखर सम्मेलनका अवसरमा आइतबार अध्यक्ष सिम्पसनले अन्तर्राष्ट्रिय पर्यटनलाई थप सहयोग गर्न भिसा प्रतिबन्धलाई कम गर्न र आवेदन प्रक्रियामा सहजता ल्याउन सरकारहरुलाई आग्रह गरेकी हुन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया