Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउत्तरप्रदेशमा २ सय ६८ वटा रेलबाट तीन लाख फर्किए

उत्तरप्रदेशमा २ सय ६८ वटा रेलबाट तीन लाख फर्किए


भारत, जेठ १
भारतमा सवैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन् ।देशका विभिन्न ठाउँबाट २ सय ६८ वटा विषेश रेल सेवामार्फत उनीहरु उत्तर प्रदेश आएको वरिष्ठ एक अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । पीटीआईका अनुसार उनीहरुलाई होम क्वारेन्टाइनमा पठाउनुअघि स्वस्थ्य परीक्षण गरिएको र खाद्य पदार्थको प्याकेट पनि दिने गरिएको अतिरिक्त मुख्यसचिव आश्विन अवस्थीले बताए ।

कुल तीन लाख २६ हजार ४० जना मानिस आएको पनि उनले जानकारी दिए । उनीहरुमध्ये सबैभन्दा धेरै गोरखपुर आएका छन् । गोरखपुरका ४३ वटा रेलमा ४४ हजार ५ सय ७४ जना आएका छन् । उत्तर प्रदेशको लखनउ, जौनपुर, प्रयागराज, बरेलि, प्रतापगढ, गोन्डा, आग्रा, बालिया, रायबरेली, वाराणाशी, कानपुर लगायतका ठाउँमा जाने मानिस पनि विभिन्न ठाउँबाट फर्किएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x