बेइजिङमा प्रतिबन्धलाई खुकुलो पार्ने
चीन, जेठ ५
बेइजिङले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोकथाम र नियन्त्रणका लागि ६८२ नर्सिङ होममा लिइएको कडा निगरानीलाई सोमबारदेखि केही खुकुलो पार्ने बताएको छ । सिन्ह्वाका अनुसार चीनमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि ती संस्थामा रहेका करिब ४८ हजार ज्येष्ठ नागरिकहरूलाई वसन्त पर्व (स्प्रिङ फेस्टिवल) को विदामा घर पठाइएको थियो तर जनवरी २७ पछि उनीहरू कसैमा पनि संक्रमण नदेखिएपछि नर्सिङ होमलाई पुनः सञ्चालनमा ल्याउने भएको हो । नर्सिङ होममा फिर्ता वा नयाँ भर्ना हुने व्यक्तिहरूले १४ दिन आइसोलेसनमा र चिकित्सकको निगरानीमा बस्नुपर्ने छ भने न्युक्लियक एसिडसम्बन्धी कम्तीमा दुई वटा परीक्षण पनि गर्नुपर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया