सर्बियामा निर्वाचनको विरोधमा भएको प्रदर्शनमा आठ प्रहरी घाइते, ३८ पक्राउ
सर्बिया । निर्वाचनको नतिजालाई लिएर भएको प्रदर्शनमा सर्बियामा आठ प्रहरी घाइते भएका छन् भने ३८ जना प्रदर्शनकारी पक्राउ परेका छन् । एक साताअघि भएको संसदीय र स्थानीय चुनाव खारेज गर्न माग गर्दै आइतबार बेलग्रेडको केन्द्रमा हजारौँ मानिस भेला भएका थिए ।
राज्य निर्वाचन आयोगको प्रारम्भिक नतिजाअनुसार, गत हप्ताको अन्तिम संसदीय चुनावमा लोकप्रिय सत्तारुढ सर्बियाई प्रोग्रेसिभ पार्टी (एसएनएस)ले ४६ दशमलव ७२ प्रतिशत मत प्राप्त गरेको छ । निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीहरूले विरोध प्रदर्शन चर्काका हुन् । उनीहरूले चुनाव खारेज गर्न माग गरिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया