विश्व अर्थतन्त्र थप खुम्चने प्रक्षेपण
न्युयोर्क । सन् २०२४ मा पनि विश्वको आर्थिक वृद्धि सुस्त रहने संयुक्त राष्ट्र संघले बताएको छ । बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै संयुक्त राष्ट्र संघले सन् २०२४मा आर्थिक वृद्धिदर दुई दशमलव चार प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । यो वृद्धिदर सन् २०२३को भन्दा पनि कम हो । सन् २०२३मा दुई दशमलमव सात प्रतिशत आर्थिक वृद्धि भएको छ ।
विश्वव्यापीरुपमा देखापरेको कमजोर व्यापारिक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, घट्दो लगानी दर तथा बढ्दो भू–राजनीतिक तनावले विश्वव्यापी आर्थिक वृद्धि संकुचित बन्दै गएको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया