भारतीय सेयरबजारमा उच्च गिरावट
नयाँदिल्ली । भारतीय सेयरबजारमा बुधबार उच्च गिरावट आएको छ । भारतका प्रमुख सेयरबजार सूचक ‘बीएसई सेन्सेक्स’ दुई दशमलव २३ प्रतिशत र ‘निफ्टी ५०’ दुई दशमलव शून्य नौ प्रतिशतले घटेका छन् । यो गिरावट १८ महिनायताकै उच्च भएको बताइएको छ ।
भारतीय सेयरबजारमा मंगलबार पनि सूचक घटेको थियो । सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक भइरहेको र अधिकांश कम्पनीको नाफामा कमी आएका कारण बजारमा दबाब परेको बताइएको छ । बीएसईमा सबै सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण चार दशमलव ५३ लाख करोडले घटेर तीन सय ७० दशमलव ४२ लाख करोड रुपैयाँमा कायम भएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया