भारतको औद्योगिक उत्पादन बढ्यो
नयाँदिल्ली । भारतको औद्योगिक उत्पादन बढेको छ । सोमबार सार्वजनिक भएको औद्योगिक उत्पादन सूचकांकसम्बन्धी सरकारी तथ्यांकले भारतको कारखाना गतिविधि बढेको देखाएको छ । सन् २०२३ को डिसेम्बर महिनामा औद्योगिक उत्पादन तीन दशमलव आठ प्रतिशतले बढेको छ ।
डिसेम्बरमा खानी, उत्पादन र विद्युत् क्षेत्रको उत्पादनमा गुणात्मक वृद्धि भएको तथ्यांकले देखाएको छ । प्राथमिक वस्तुको सूचक एक सय ५१ दशमलव सात रहेको छ भने पुँजीगत वस्तुको एक सय तीन दशमलव तीन छ । यस्तै मध्यवर्ती वस्तुको लागि एक सय ५९ दशमलव ती र पूर्वाधार र निर्माण सामग्रीको लागि एक सय ७७ दशमलव नौ रहेको छ । डिसेम्बरमा उपभोक्ता टिकाउ सूचकांक एक सय १४ र उपभोक्ता गैरटिकाउ वस्तुहरूको सूचकांक एक सय ७८ पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया