चीनको औद्योगिक मुनाफामा उच्च वृद्धि
बेइजिङ । चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफामा राम्रो वृद्धि देखिएको छ । ‘नेसनल ब्यूरो आफ स्टाटिस्टिक्स (एनबीएस)’ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको पहिलो दुई महिनाको तुलनामा यसवर्ष जनवरी र फेब्रुअरीमा औद्योगिक नाफा १० दशमलव दुई प्रतिशतले बढेको छ । एनबीएसका अनुसार सन् २०२३मा प्रमुख औद्योगिक कम्पनीहरुको नाफामा दुई दशमलव तीन प्रतिशतले गिरावट आएको थियो ।
करिब दुई करोड युआन (२० लाख ८२ हजार अमेरिकी डलर) को वार्षिक व्यापार राजस्व भएका औद्योगिक कम्पनीको नाफा यस वर्ष दुई महिनामा नौ खर्ब १४ अर्ब ६० लाख युआन पुगेको एनबीएसको रिपोर्टमा उल्लेख छ ।
एनबीएसद्वारा अनुगमन गरिएका ४१ वटा औद्योगिक वर्गीृकरणमध्ये २९ वटाको नाफामा वृद्धि भएको छ । उपकरण निर्माण क्षेत्रको नाफा जनवरीदेखि फेबु्रअरीको अवधिमा तीव्र गतिमा बढ्दै गएको तथ्यांकले देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया