चीनको युआन ऋण १० प्रतिशत बढ्यो
बेइजिङ । चीनको युआन ऋण १० खर्ब १९ अर्ब युआन बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । अप्रिलको अन्त्यमा युआन ऋण दुई सय ९१ खर्ब ५९ अर्ब युआन पुगेको तथ्यांकले देखाएको छ ।
जेएलएल ग्रेटर चाइनाकाक प्रमुख अर्थशास्त्री ब्रुस प्याङले अप्रिलको वित्तीय तथ्यांकले परम्परागत रुपमा कमजोर महिनामा सुस्त ऋण समर्थन वृद्धि सुनिश्चित गरी सुस्त मागलाई बलियो बनाउन र मुद्रास्फीतिको दबाबलाई कम गर्न केन्द्रीय बैंकले प्रयास गरेको उल्लेख गरेका छन् ।
वर्षको सुरुका चार महिनामा सरकारी ऋणपत्र अपेक्षाभन्दा ढिलो जारी भएको थियो । सरकारी सहयोगमा भएको वृद्धिले कर्जा र तरलता स्तरलाई उचित सीमाभित्र कायम राखने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया