बंगलादेशमा कोभिड–१९ संक्रमितको संख्या ८७ हजार, मृत्यु संख्या एक हजार १ सय ७१
ढाका, असार १
बंगलादेशमा कोभिड–१९ संक्रमितको संख्या आइतबार ८७ हजार पुगेको त्यहाँको स्वास्थय मन्त्रालयले पुष्टि गरेको छ । बंगलादेशमा दैनिक तीन हजारभन्दा बढीको दरले संक्रमण फैलिएको मन्त्रालयका उच्च अधिकारी नसिमा सुल्तनाले बताए । उनका अनुसार विगत २४ घण्टामा तीन हजार १ सय ४१ जना संक्रमित भएका छन् । सुल्तनाले पत्रकार सम्मेलनमा भने, ‘अहिलेसम्म बंगलादेशमा मृत्यु हुनेको संख्या ८७ हजार ५ सय २० पुगेको छ भने एक हजार १ सय ७१ रहेको छ ।
विगत २४ घण्टामा २७ पुरूष र पाँच महिला गरी ३२ संक्रमितको मृत्यु भएको छ ।’ बंगलादेश विगत २४ घण्टाको अवधिमा १४ हजार ५ सय ५ जनाको कोभिड–१९ परीक्षण भएको थियो । यो समयमा ९ सय ३ जना निको भै अस्पताल र क्लिनिकबाट घर फर्किएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या १८ हजार ७ सय ३० पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया