अमेरिकी बैंकहरुको नाफा साढे ७९ प्रतिशत बढ्यो
वासिङटन डिसी । अमेरिकी बैंकहरुको नाफा उच्च दरमा बढेको छ । सन् २०२४को पहिलो त्रैमासिक प्रतिवेदनअनुसार अमेरिकी बैंकहरुको नाफा ७९ दशमलव ५० प्रतिशत बढेर ६४ दशमलव दुई बिलियन डलर पुगेको छ ।
फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले धेरैजसो बैंकहरुको नाफा विशेष शुल्क तिर्नुपर्नेसम्बन्धी मूल्यांकनलाई नबुझेको कारणले नाफामा वृद्धि भएको छ । बैंकहरुले गैरब्याज आम्दानी र कम प्रावधान खर्चमा पनि वृद्धि गरेका छन् ।
फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले पहिलो त्रैमासिकमा बैंक गैरब्याज खर्च २२ दशमलव पाँच बिलियन घटेका कारण नाफा बढेको बताएको छ । विशेष मूल्यांकन लागतमा आएको गिरावट ती कम खर्चहरुको आधाभन्दा बढीको लागि जिम्मेवार रहेको छ ।
फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले क्रेडिट कार्ड र कमर्सियल रियल स्टेट फोर्टफोलियोमा गिरावट आएको उल्लेख गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया