चीनको ईभी बजार ३२ प्रतिशत बढ्यो
बेइजिङ । चीनले सन् २०२४ को पहिलो छ महिनामा करिब ५० लाख युनिट नयाँ विद्युतीय सावारीसाधन बिक्री गरेको रिपोर्ट सार्वजनिक गरेको छ । जुन वार्षिकरुपमा ३२ प्रतिशत वृद्धि हो ।
रिपोर्टअनुसार नयाँ ऊर्जा सवारीसाधनको उच्पादन चार दशमलव ९३ मिलियन युनिट पुगेको छ । जनवरीदेखि जुनसम्म चीनको कुल अटोमोबाइल उत्पादन करिब १३ दशमलव ८९ मिलियन एकाइ र बिक्रीको आकडा १४ दशमलव शून्य चार मिलियन एकाइ रहेको छ ।
उपभोक्ताहरु नयाँ ऊर्जा सवारीसाधन किन्न इच्छुक भएसँगै उत्पादन र बिक्री बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनको विद्युतीय गाडीमा विश्व बजारले प्रतिस्पर्धी मूल्य विन्दुका कारण धेरै चासो देखाइरहेको छ । चिनियाँ विद्युतीय सवारीसाधनले टेस्लालाई टक्कर दिइरहेको बताइएकोे छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया