Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररोजगारी अरक्षणलाई लिएर बङ्गलादेशमा विद्यार्थी विद्रोह

रोजगारी अरक्षणलाई लिएर बङ्गलादेशमा विद्यार्थी विद्रोह


ढाका । सरकारी जागिरमा आरक्षण खारेजी गर्न माग गर्दै बङ्गलादेशमा भएको प्रदर्शनमा चार सयभन्दा बढी घाइते भएका छन् । देशभर हिंसा फैलिएको छ । प्रहरीले देशभरका विश्वविद्यालयहरुमा विद्यार्थीहरुमाथि अश्रुग्याँस र लाठीचार्ज गरेको थियो ।

मंगलबार रंगपुर बेगम रोकेया विश्वविद्यालयका २२ वर्षीय विद्यार्थी अबु सइदको प्रहरी कारबाहीमा मृत्यु भएपछि हिंसा झन् चर्किएको थियो । एक साताअघि सर्वोच्च अदालतले जागिरमा आरक्षणमाथि प्रतिबन्ध लगाएको थियो । तर, प्रधानमन्त्री शेख हसिनाले त्यसलाई कार्यान्वयन नगरेपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x