Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट


जेनेभा, असार १०
कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो त्रैमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ । संगठनद्वारा जारी वक्तव्यमा दोस्रो त्रैमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x