भारतीय धितोपत्र बजारमा एआईको प्रयोग
नयाँदिल्ली । भारतीय सेयरबजारमा एआई च्याटबुट सञ्चालनमा आएको छ । नियामक निकाय सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) एआई च्याटबट सञ्चालनमा ल्याएको हो । यससँगै अब सेयरबजारसँग सम्बन्धित प्रश्नहरुको जवाफ एआईले दिनेछ । च्याटबटले बिटा संस्करणमा स्रोत खुलाएर उत्तर दिने बताइएको छ ।
च्याटबटले लिखित शब्दलाई अडियोमा र अडियोलाई लिखित शब्दमा पनि उल्था गरेर उत्तर दिनेछ । सेबीले च्याटबटमा थप नयाँ फिचरहरु थपिँदै जाने पनि बताएको छ ।
सेबीले विज्ञप्ति जारी गर्दै सेयरबजारका लगानीकर्ताको हित संरक्षण गर्नका लागि एआई च्याटबट तयार पारिएको जनाएको छ । यो च्याटबटले धितोपत्र बजारसँग सम्बन्धित हरेक किसिमका प्रश्नहरुको जावाफ दिनसक्ने दाबी सेबीको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया