Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबीवाईडीको लिडर सेन्सरसहितको ईभी सार्वजनिक

बीवाईडीको लिडर सेन्सरसहितको ईभी सार्वजनिक


बेइजिङ । चीनको विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीले लिडर सेन्सरसहितको पहिलो मोडल सार्वजनिक गरेको छ । बिहीबार आफ्नो सील ईभीको नयाँ संस्करण लन्च गरेको हो । जुन लिडर सेन्सरहरुले सुसज्जित गरिएकोे छ ।

सीलको २०२५ संस्करण २४ हजार पाँच सय १५ डलरमा सुरु हुने मूल्यमा बिक्री हुने बीवाईडीले आफ्नो सोसल मिडियामा उल्लेख गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x