कतारी फन्डले भारतको अदानी ट्रान्समिसनमा ४५ करोड डलर लगानी गर्ने
नयाँ दिल्ली, मंसिर २९
कतारको फन्डले भारतमा ४५ करोड डलर लगानी गर्ने भएको छ । भारतको ऊर्जा कम्पनी अदानी ट्रान्समिसन लिमिटेडको २५.१ प्रतिशत सेयर खरिद गर्ने भएको छ । दुवै कम्पनीले यसको पुष्टि गरेका छन् । कतारको लगानी प्राधिकरणले अदानी इलेक्ट्रिसिटी मुम्बई लिमिटेड (एईएमएल)को सेयर किन्नेछ । त्यसमा यसअघि फन्डले ऋण लगानी पनि गरेको छ । एईएमएल ऊर्जासम्बन्धी कम्पनी हो । यसका मुम्बईमा ३० लाख उपभोक्ता रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया