अमेरकामा तेलको माग बढ्यो
वासिंग्टन । अमेरिकी तेलको माग जुलाईमा बढेर सन २०१९ यताकै उच्च स्तरमा पुगेको छ । जब कि तेलको उत्पादन तीन महिनामा दोस्रो पटक घटेको छ । आर्थिक दबाबमा परेका चीनजस्ता प्रमुख उपभोक्ताहरुको तुलनामा अमेरिकी तेलको माग बढी देखिएको छ ।
जुनदेखि जुलाईमा तेलको खपत प्रतिदिन एक दशमलव दुई प्रतिशत बढेर २० दशमलव ४८ मिलियन ब्यारेल पुगेको छ । जुन सन् २०१९ यता सबैभन्दा उच्च हो । पेट्रोल र अल्ट्रा–लो सल्फर डिजेलको माग २०१९ यता उच्च मौसमीस्तरमा थियो, जब कि जेट इन्धनको माग एक कदशमलव ८३ मिमलियन बीपीडी २०१९ अगस्टयताकै उच्च हो । अमेरिकी तेलको उत्पादनमा तीन महिनामा दोस्रो पटक गिरावट आएको छ । कुल अमेरिकी तेल उत्पादन जुनदेखि २५ हजार बीपीडीले घटेर जुलाईमा १३ दशमलव २१ मिलियन बीपीडीमा पुगेको छ । केही तेल विश्लेषकहरु र लगानीकर्ताहरुले अमेरिकी तेल उत्पादनमा मन्दी आउने सङ्केत गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
- गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
- रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
- नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
- बीवाईडीद्वारा एक करोड एनईभी उत्पादन
- एनसेलमा भ्वाइस सेवा डेटासँग र डेटा सेवा भ्वाइससँग साट्न सकिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया