आरबीआईको मौद्रिक नीति समितिको तीनदिने बैठक सुरु
नयाँदिल्ली । भारतीय रिजर्भ बैंक अर्थात आरबीआईको मौद्रिक नीति समिति (एमपीसी) को बैठक सोमबार (७ अक्टोबर) देखि सुरु भएको छ । तीनदिने यो बैठक अक्टोबर ९ गतेसम्म चल्नेछ । आरबीआईका गभर्नर शक्तिकान्त दासको अध्यक्षतामा बस्ने बैठकले ब्याजदरबारे निर्णय गर्नेछ ।
सरकारले असोज १ गते मौद्रिक नीति समितिमा राम सिंह, सौगता भट्टाचार्य र नागेश कुमार गरी तीन जना नयाँ सदस्य नियुक्त गरेको थियो । एमपीसीमा छ सदस्यहरू छन्, जसमध्ये केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास, डेपुटी गभर्नर माइकल पात्रा र कार्यकारी निर्देशक राजीव रञ्ज छन् ।
्जब कि, तीन बाह्य सदस्यहरू चार वर्षको लागि केन्द्र सरकारले नियुक्त गर्दछ । हाल, एमपीसीका बाह्य सदस्यहरू प्रोफेसर आशिमा गोयल, प्रोफेसर जयंत वर्मा र नयाँ दिल्लीका वरिष्ठ सल्लाहकार शशांक भिडे छन् । उनको कार्यकाल यही साता सकिँदैछ ।
राम सिंह दिल्ली स्कुल अफ इकोनोमिक्सका निर्देशक हुन्, डा. नागेश कुमार औद्योगिक विकासमा अध्ययन संस्थानका निर्देशक र प्रमुख कार्यकारी हुन् । सौगता भट्टाचार्य अर्थशास्त्री हुन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया