चीनको विदेशी मुद्रा बजारको कारोबार १० प्रतिशत बढ्यो
बेइजिङ । चीनको विदेशी विनिमय बजारले यस आर्थिक वर्षको पहिलो तीन त्रैमासमा ३० दशमलव २७ ट्रिलियन डलरको कारोबार गरेको छ । यो कारोबार गत वर्षको सोही अवधिको तुलनामा १० दशमलव १० प्रतिशत बढी हो ।
विदेशी विनिमयको राज्य प्रशासनका उपप्रमुख ली होङयानले पत्रकार सम्मेलनमा विदेशी मुद्राको बिक्री सन्तुलन तर्फ अघि बढेको र स्वदेशी निकायहरुबीचको विनिमय दरको अपेक्षा स्थिर रहेको र विदेशी विनिमय कारोबारहरु व्यवस्थित र समझदाररुपमा सम्पन्न भएको उल्लेख गरेका छन् ।
चीनमा सीमापार पुँजी प्रवाह वर्षको सुरुदेखि नै सन्तुलित रहेको र विदेशी विनिमय बजारले बलियो लचिलोपन देखाएको छ । चीनको विदेशी मुद्रा बजारको बढ्दो परिपक्वता र लचिलोपनले बाह्य परिवर्तनसँग अनुकुलन गर्ने क्षमतालाई बढाएको छ र देशको भुक्तानी सन्तुलनमा स्थिरता कायम राख्न ठोस समर्थन प्रदान गरेको लीले बतााएका छनन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
- प्रमुख प्रतिपक्षसहितका दलहरूले राष्ट्रपति भेटे
- रसुवागढी र तातोपानी नाका अझै ठप्प, नेपाल-चीन व्यापारमा ठूलो घाटा
- सरकारका १०० दिन : ‘सहकारी ठगलाई कारबाहीदेखि विपद्पछि राहतको कामसम्म’
- कांग्रेस र एमाले मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ: प्रधानमन्त्री
- सहकारीको रकम ठगी गर्ने भ्रष्टाचारीमाथि कारबाही हुन्छ: प्रधानमन्त्री
- काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
- पुन: खुम्चियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया