बेलायती प्रधानमन्त्रीको सुझाव – ‘हलमा पुगेर चलचित्र हेर्नुहोस्’
लन्डन ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हलमा पुगेरै चलचित्र हेर्न बेलायती नागरिकलाई सुझाव दिएका छन् । सिनेवर्ल्डले केही समयका लागि अमेरिका र बेलायतमा चलचित्र प्रसारण रोक्ने बताएसँगै जोनसनले उक्त सुझाव दिएका हुन् ।
सिनेवर्ल्डको उक्त निर्णयबाट ४५ हजार रोजगारी संकटमा परेको छ । उनले आफूले मानिसहरुलाई हलमै गएर चलचित्र हेर्न प्रेरित गर्ने बताएका थिए । यसबाट सिनेमा हललाई केही आर्थिक राहत मिल्ने उनको भनाइ छ । नयाँ जेम्स बन्ड चलचित्र पुनः रोकेपछि सिनेवर्ल्डले उक्त निर्णय लिएको हो । उसले बेलायतमा ५५ सय रोजगारी दिएको छ । तर कोरोनाका कारण चलचित्र व्यवसायलाई पनि नराम्रो धक्का पुगेको छ ।
सिनेवर्ल्डका प्रमुख कार्यकारी मुकी ग्रेडिन्जरले भने, ‘हामीले हाम्रो सबै बजारमा सुरक्षित रुपमा खोल्ने प्रयासमा सहयोग गरेका थियौँ ।’ कम्पनीले अहिलेसम्म आफ्ना ६ सय ६३ हल खोल्ने मिति सार्वजनिक गरेको छैन । जसअन्तर्गत बेलायतमा १२७ सिनेवल्र्ड र पिक्चरहाउस थिएटर रहेका छन् । सिनेवर्ल्डले आगामी योजनाबारे केही बताएको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया