भारतमा करोड सरकारी कर्मचारीलाई मारुतीले दियो बम्पर अफर र विशेष छुट
नयाँ दिल्ली ।
अहिले भारत तथा नेपालमा चाडपर्व सुरु हुनैलागेको छ । कोरोना महामारीले अटो क्षेत्रलाई तहसनहस पारेको प्रतिकूल परिस्थितिमा अटो बिक्रेता कम्पनीले भने विभिन्न किसिमका अफर र छुट ल्याइरहेका छन् । यही बेला मारुती सुजुकी इन्डियाले सरकारी कर्मचारीलाई विशेष छुटसहितको बम्पर अफर ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले कर्मचारीलाई आफ्ना सबै गाडीमा उक्त छुट र अफर दिएको बताइएको छ । मारुती सुजुकी इन्डियाले आइतबार सबै सरकारी कर्मचारीका लाग ११ हजार भारुसम्म विशेष छुटको अफर ल्याएको हो । यो अफर कम्पनीको सबै गाडीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया