सन् २०२० मा श्रीलंकाको जीडीपी १.७ प्रतिशतले संकुचित हुने प्रक्षेपण
कोलम्बो ।
श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल)ले राज्यको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतले संकुचन आउने प्रक्षेपण आइतबार गरेको छ । सीबीएसएलले सन् २०२० का पछिल्ला आर्थिक विकासक्रमलाई प्रकाश पार्दै सन् २०२१ को आर्थिक सम्भावनालाई प्रस्तुत गरेको हो । उक्त प्रक्षेपणले सन् २०२० को कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतको सङ्कुचन आउने तर यो सन् २०२० सम्ममा पाँच प्रतिशतले बढ्ने बताएको छ ।
कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई ठूलो मात्रामा आर्थिक सुधारका लागि नीतिगत तथा मौद्रिक खुलापनका साथै सुविधाजन्य ऋण तथा धितो कार्यक्रमले उकास्ने केन्द्रीय बैंकले बताएको छ । प्रतिकूल अनुमानबीचमा सरकारले आफ्ना सबै सेवा दायित्वहरू पूरा गरेको छ जसमा अक्टोबर २०२० को शुरुमा परिपक्व अन्तर्राष्ट्रिय सार्वभौम बन्धन (आईएसबी) को मिलावट समावेश छ ।
‘स्थानीय र विश्वव्यापी रूपमा कोभिड–१९ नियन्त्रण गर्न लिएको सफलताको गति र आन्तरिक आर्थिक सुधारको परिमाण र आगामी अवधिमा पुनरुद्धार निर्धारण गर्न महत्वपूर्ण रहेको छ’, सीबीएसएलले बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
- बाकु सम्मेलनमा असम्बन्धितहरूको लर्को
- ‘सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन दिइँदैन’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया