भारतीय रेलवेको कमाइ हालसम्मकै न्यून
नयाँ दिल्ली ।
कोरोना महामारी सुरु भएयता भारतीय रेलवे क्षेत्रले हालसम्मकै न्यून आम्दानी गरेको भारतीय मिडियाहरुले बताएका छन् । नवभारत टाइम्सका अनुसार महामारीअघि यस क्षेत्रले १० प्रतिशत कमाइ गर्दै आएकोमा उक्त अवधिमा हालसम्मकै न्यून भएको जनाएको छ । धेरैजसो यात्रुवाहक रेलहरु अहिलेसम्म पनि चल्नसकेका छैनन् । यसबाट आयमा असर गरेको छ । आम्दानी घटेसँगै भारतीय रेलवेले करिब २७ सय करोड भारुको अपग्रेड योजना रद्द गरेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया