टाटाको विद्युतीय नेक्सन कार दुई हजार बढी बिक्री
नयाँ दिल्ली ।
भारतीय सवारीसाधन निर्माता टाटा अटोमोबाइल्सले उत्पादन गरेको विद्युतीय कार नेक्सन ईभीले दुई हजारभन्दा बढी बिक्रीको आँकडा पार गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बजारमा सार्वजनिक भएको १० महिनापछि उक्त आँकडा पार गरेको हो । यो तथ्यांकले नेक्सन ईभीप्रतिको जनरुचि बढ्दो रुपमा रहेको देखाएको छ ।
गत नोभेम्बरसम्म नेक्सन ईभी २२ सयभन्दा धेरै बिक्री भइसकेको छ । यो वर्ष अगस्टमा यसको एक हजार रोलआउट गरेको तीन महिना सेप्टेम्बर–नोभेम्बरमाा थप एक हजार नेक्सन ईभी बिक्री भएको थियो । यसको आकर्षक मूल्यसँगै भारतमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय कारमा नेक्सन ईभीले स्थान पाएको छ । टाटा मोटर्सको बजार हिस्सा ७४ प्रतिशत रहेकोामाा विद्युतीय सेग्मेन्टले नेतृत्व गरिरहेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया